Categories
Money Tips

कसरी धेरै भन्दा धेरै धन अार्जन गर्ने ? | How To Make More Money ? Tips In Nepali Language

धनी बन्न सबै भन्दा पहिला स्पस्ट  लक्ष निर्धाण गर्नु जरुरी छ । त्यसलाई कसरी पूरा गर्ने भनेर सानू पाइला देखि लक्ष सम्मकाे भर्याङ कसरी उक्लने भन्ने तर्फ अाफ्नु पुरै मानसिक उर्जा केन्द्रीकृत गर्नु पर्छ । एउटा म्यापनै तय गरेर हिडने याेजना बनाउनु अावश्यक छ

Rate this:

१. धनी बन्न सबै भन्दा पहिला स्पस्ट  लक्ष निर्धाण गर्नु जरुरी छ । त्यसलाई कसरी पूरा गर्ने भनेर सानू पाइला देखि लक्ष सम्मकाे भर्याङ कसरी उक्लने भन्ने तर्फ अाफ्नु पुरै मानसिक उर्जा केन्द्रीकृत गर्नु पर्छ । एउटा म्यापनै तय गरेर हिडने याेजना बनाउनु अावश्यक छ ।

२. लक्ष्य निर्धारण गरे पछि : त्यसलाई पाउन निरञ्तर परिश्रम गर्नुस । यसरी परिश्रम गरिरहँदा अनेकाै कठिनाइ अाउन सक्छन । त्यसकाे सामना गर्दै अगाडि बढनुस ।

३. धर्य धारण गर्नुस । कठिन समयमा नराेकी कन लक्ष्य तर्फ ध्यान बढाउदै अगाडि बढनुस ।

६. संसारमा जति पनि धनी मान्छेहरू छन । उनिहरूले पनि अाफ्नाे जिबनमा धेरै पटक असफलताहरूकाे सामना गरेका छन । तर उनिहरूले त्यस्ताे कठिन घडिमा कहिल्यै अाफ्नाे हाैसला लाई मर्न दिएनन ।

४. याे क्रममा तपाईं धेरै पटक असफलताले सताउन सक्छ । यसकाे मतलब याे हाेइन कि तपाईं कहिल्यै सफल बन्नु हुनेछैन । अाज नभए एक न एक दिन त पक्कै सफल हुनुहुनेछ । त्यसैले निरञ्तर परिश्रम गर्नुस । याे कुराकाे याद राख्नुस कि अागाेमा फलाम जति राफिन्छ । उतिनै धेरै मजबुत हुने सम्भावना बढछ।

७. धनी बन्नकाे लागि तपाईं सँग अरूकाे भन्दा बेग्लै र अलग्गै उपाय हुनु जरुरी छ । ताकि त्यस उपायले तपाईलाई झन धेरै धन अार्जन गर्ने मद्दत  गराेस ।

८.फ्लिप कार्ड नामक कम्पनी एउटा सामान्य गाेदामबाट सुरू भएको थियाे । मान्छेहरूले फ्लिपकार्ड कम्पनीले अनलाइन  बाट सामान बेच्न सफल हुन्छ भन्ने कुरा कसैले बिश्वास गरेका थिएनन् । बरू अनलाइन बाट पनि कसैले सामान किन्ला र ? भनेर उल्टै अालाेचना गरेका थिए । तर जब फ्लिप कार्डले सफलता पायाे ती अालाेचना गर्नेहरू गलत साबित भए ।

९. रतन टाटाले “नानाे” नामक कारकाे उत्पादन गर्न ठूलै धन खर्च गरेका थिए । तर त्याे कारले बजारमा राम्रो व्यापार गर्न सकेन । फलत उनकाे लगानी खेर गयाे । याे कुराले के साबित गर्छ भने : तपाई हरेक पटक सफल हुनु जरूरी छैन । यद्यपि गन्तव्य भने बलियाे र स्पस्ट हुनु जरुरी छ ।

१०. विलियम फाेर्डले जब संसारकै पहिलाे कार बनाए । तब मान्छेहरूले त्याे कारलाई हेर्दै भने : “बनाएर के भाे र ? चल्नु पर्याे नि ।” जब कार चल्न थाल्याे तब उनिहरूले भने :” चलेर मात्रै हुन्छ ? राेकिनु परेन ?” अन्तत कार चल्याे पनि र राेक्न मिल्ने पनि भयाे । त्यसैले अरूकाे कुरा नसुनि अाफ्नाे लक्ष्य र याेजनालाई सम्झदै निरञ्तर अगाडि बढ्नुस । एक दिन तपाईं पनि संसारकै धनी मान्छे बन्न सक्नु हुन्छ ।

११.धनी मान्छे पनि हामी जस्तै एक हुन । उनिहरू कुनै अर्काे पिण्डबाट अाएका हैनन । उनिहरू र हामीमा धेरै कुराहरूकाे समानता भए पनि एउटा कुराकाे भने भिन्नता छ । उनिहरूले अाफु धनी बन्ने लक्षलाई कहिल्यै भुलेनन । निञ्तर त्याे लक्ष पाउनका लागि लगातार लागिरहे । फलत उनिहरू धनी पनि भए ।

१२. जब तपाईं धनी बन्नु हुनेछ  तब : धन, मान , सम्मान अनि अान्नद पनि मिल्ने छ ।


१३. हरेक मान्छे सफल तथा धनवान हुन सक्छ । त्यसकाे लागि उसले अाफुलाई म एक दिन अबस्य धनी बन्न सक्छु भनेर विश्वास दिलाउनु अावश्यक छ । जब अाफुले अाफुलाई बिश्वास दिलाउन सकिन्छ । तब मात्रै अाफ्नाे इच्छा पराप्तीकाे चुचुराे सम्म पुग्न सकिन्छ । जब अाफुले अाफैलाई बिश्वास दिलाउन सकिन्छ । अनि मात्रै दुनियालनई जित्न सकिन्छ । यसैले नै तपाईंको अात्म बिश्वास समेत बढाउछ ।

थप टिप्स हेर्न यहाँ क्लिक गर्नुस ।

(यस्तै उपयाेगी टिप्स मेराे यूटुब च्यानलमा पनि नियमित हेर्न सक्नु हुन्छ । कृपया यूटुब च्यानलमा गएर सस्क्राईब गर्न नभुल्नु हाेला । साथै यश ब्लगलाई फलाे गर्न पनि नभुल्नु हाेला )

#money #earning #in #nepal #paisa #kamune #tareka #नेपाल

Leave a comment